फागुन २३, २०७७ आइतबार
गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
थापाले आइतबार बिहान सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन्।
सरकारले आजदेखि ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउँदै छ।
जेठ १, २०८३ शुक्रबार
बैशाख ३१, २०८३ बिहिबार