जेठ १, २०७८ शनिबार

काठमाडौ । पछिल्लाे २४ घण्टामा काठमाडौंमा थप २१४६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । 

त्यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ । देशभर आज थप ८१६७ जना नयाँ कोरोना संक्रमित ,जसमा १८७ को मृत्यु भएको छ ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४८५६ पुगेको छ । 

यस्तै  निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।