बैशाख २९, २०७८ बुधबार
नेपालमा पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६७ जनमा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।
जेठ १, २०८३ शुक्रबार
बैशाख ३१, २०८३ बिहिबार