बैशाख १५, २०७८ बुधबार
एजेन्सी। क्यारेवियन प्रिमियर लिग(सिपिएल)को सुरुवात मिति तय भएको छ। कोरोना महामारीका कारण अघिल्लो संस्करणका सम्पुर्ण खेल ट्रिबागोमा भएकोमा यस संस्करण भने आगामी अगस्ट २८ बाट सेन्ट किट्स एण्ड नेभिसमा सुरु हुने छ।
बैशाख ३१, २०८३ बिहिबार