कात्तिक २७, २०७९ आइतबार
एजेन्सी । भारतीय चलचित्र निर्देशक राकेश कुमारको ८१ वर्षको उमेरमा निधन भएको छ । उनको गत बिहीबार क्यान्सरको कारण निधन भएको हो । राकेशको निधनले चलचित्र उद्योगमा शोकको माहोल बनेको छ ।
बैशाख ११, २०८३ शुक्रबार
बैशाख १०, २०८३ बिहिबार
बैशाख ६, २०८३ आइतबार