कात्तिक १७, २०७९ बिहिबार
आज धनुषा जिल्लाभरका निजी विद्यालयहरू बन्द गरिएको छ । बुधबार धनुषा बोडिङ स्कूल सबैलाका संस्थापक प्रिन्सिपल राम सेवक पण्डितको निधन भएको थियो । उनकै शोकमा आज निजी विद्यालयहरू बन्द गरिएको हो ।
बैशाख ११, २०८३ शुक्रबार
बैशाख १०, २०८३ बिहिबार
बैशाख ६, २०८३ आइतबार