चैत १६, २०७८ बुधबार
महेश सिंह/सिरहा/लहान/चैत- लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसका विद्यार्थीहरूसँग एमसिसी विषयमा छलफल तथा प्रशिक्षण कार्यक्रम गरिएको छ ।
नेपालमा एमसिसी लागू गर्ने या नगर्ने विषयलाई लिएर नेपालमा महिनौँ वितण्डा मच्चिएको थियो ।
बैशाख ११, २०८३ शुक्रबार
बैशाख १०, २०८३ बिहिबार