चैत ३, २०७७ बुधबार

काठमाडौं : नेपाली कांग्रेसका नेता नविन्द्रराज जाेशीकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे नर्भिक अस्पतालले जनाएकाे छ । जाेशीकाे उपचारमा संलग्न चिकित्सक डा .राजीव झाले बाहिर आएका हल्ला सत्य नभएकाे बताए ।  मस्तिष्कघातपछि उनकाे काठमाडौंकाे नर्भिक अस्पतालमा उपचार भइरहेकाे छ । 
जोशीको सहयोगी पुष्करका अनुसार उनकाे स्वास्थ्य गम्भीर भएपनि बाहिर आए जस्तो नभएकाे बताए ।