पुस ३, २०७८ शनिबार

औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो।

विभागले औषधि पसललाई कसुरका आधारमा ७ देखि २१ दिन निलम्बनको कारबाही गरेको छ। विभागले कात्तिक महिनामा गरेको अनुगमनका क्रममा ती १७ पसललाई कारबाही गरेको हो।

यी हुन् कारबाहीमा परेका १७ औषधि पसल: