कात्तिक १७, २०७८ बुधबार
कञ्चनपुर । किसानले लगाएको धानबाली खेतमै उम्रिएको छ । कृषकले भित्र्याउनै लागेको धान गत महिनाको अविरल वर्षाका कारण खेतमै डुबेको थियो । डुबेका धान अहिले उम्रिन थालेका छन् । यसपालि कृषकले ठूलो क्षति बेहोरेका छन् ।
बैशाख १४, २०८३ सोमबार
बैशाख १३, २०८३ आइतबार
बैशाख ११, २०८३ शुक्रबार