कात्तिक ३, २०७८ बुधबार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोभिडका कारण १३ जनाको मृत्यु भएको छ । यससँगै देशभर ११ हजार ३ सय १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा थप ६ सय ६२ जनामा कोभिड–१९ सङ्क्रमित थपिएका छन् । ८ हजार ४ सय २६ जनाको परीक्षणमा ६ सय ६२ जनामा सङ्क्रमण देखिएको हो ।