असोज ७, २०७८ बिहिबार

नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर एक बिरामीको ढाडबाट ५ किलाको मासुको डल्लो निकालिएको छ । विराटनगरस्थित उक्त अस्पतालमा झापाको दमक नगरपालिका–३ आमचोकका ५६ वर्षीय कुलबहादुर तामाङको ढाडमा पलाएको मासुको डल्लो शल्यक्रिया गरेर निकालिएको हो ।