स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ भने १५ सय ३४ जना निको भएर फर्किएका छन् । अहिले देशभर ३१ हजार २ सय ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।