पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९६४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६६३, भक्तपुरमा १०९ र ललितपुरमा १९२ जना कोरोना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो चौबीस घन्टामा देशभर थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जनाको मृत्यु भएको छ।