नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै गत २४ घण्टामा देशभर ३० जना संक्रमितको मृत्यु भएको छ।
देशभर हालसम्म ३८ हजार ३३ सक्रिय संक्रमित छन्। बुधबार १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन्।
गत चौबीस घन्टामा १० हजार ९०७ पीसीआर तथा ५ हजार ७ सय ४९ एन्टिजेन परीक्षण भएको छ।