असार २५, २०८१ मंगलबार
काठमाडौँ, २५ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ
सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।
बैशाख २६, २०८३ शनिबार
बैशाख २५, २०८३ शुक्रबार