चैत १८, २०८० आइतबार

काठमाडौँ, १७ चैत: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत २० गते बस्ने भएको     
    
 सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा दिउँसो बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको