२३ माघ काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानविन गर्न माग गर्नुभएको छ ।
नेता रावलले सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यस्तो बताउनुभएको हो ।
लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति नेता रावलले असन्तुष्टि जनाउनु भएको हो।
उहाँले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो लेख्नुभएको छ :
