१६ माघ, काठमाडौँ। मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो।
यो नियमित बैठक हो । स्रोतका अुनसर नियमित बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचन बारे पनि छलफल हुने छ।
रवि लामिछानेको गृहमन्त्री पद बदर भएपछिको यो पहिलो बैठक हो।