पुस २५, २०७९ सोमबार

काठमाडौं: नेपाल फार्मेसी परिषद्को २१ औ नाम दर्ता परीक्षाको लागी आवेदन फारम मंगलबारबाट खुल्ने भएको छ।  आवेदन मगलबार (भोली) देखि माघ १५  गते बेलुका ५ बजेसम्मलाई खोलिएको फार्मेसी परिषद्ले जनाएको छ।

May be an image of text