काठमाडौं: स्वास्थ्य सेवा विभागले विभिन्न तहका नर्सिङ कर्मचारीको स्तरवृद्धि गरेको
विभागले २०७९ आषाढ सम्म वा सो भन्दा अगाडि निवेदन दर्ता भई कैफियत रहेका नर्सिङ तर्फका विभिन्न तहका स्तरवृद्धि गरेको हो।
२३३ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि गरेको विवरण विभागले प्रकाशन गरेको छ।
हेर्नुहोस विवरण









