काठमाडौं: महोत्तरी- १ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेलले अग्रता लिएका छन्। पूर्व स्वास्थ्यमन्त्री पोखरेलले १७३३ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मी महतोले १६९७ मत ल्याएका छन्।
यस्तो छ पछिल्लो मत अपडेट-
गिरिराजमणि पोखरेलरमाओवादी केन्द्र- १७३३
लक्ष्मी महतो कोइरीरएमाले- १६९७
राजकिशोर साहरजनमत पार्टी- २३१
यस क्षेत्रबाट विगतमा गिरिराजमणि पोखरेल निर्वाचित हुँदै आएका थिए।