कात्तिक १६, २०७९ बुधबार

काठमाडौं: राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा बायोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङमा २४ सिटका लागि भर्ना खुलेको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त बायोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङमा  कार्तिक २१ गते सोमबारसम्ममा दरखास्त बुझाउनुपर्ने छ। प्रवेश परीक्षा भने  कार्तिक २६ गते शनिबार हुनेछ।

No photo description available.