कात्तिक ६, २०७९ आइतबार

पछिल्लो २४ घण्टामा १ हजार २५० जनामा गरिएको नमूना परीक्षणका क्रममा देशभर थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


यस्तै सोही समयमा ५९ जना कोरोना संक्रमणबाट निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल ६ सय ९६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।