भदौ ३१, २०७९ शुक्रबार

काठमाडौँ । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


शुक्रबारको तथ्यांकअनुसार डेंगुका बिरामीको संख्या १३ हजार ७ पुगेको छ ।

प्रदेशअनुसार बिरामीको संख्याः