साउन २३, २०७९ सोमबार

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ का विभिन्न १४ स्थानमा आज सोमबारदेखि कोभिड विरुद्धको खोप लगाइँदै छ। बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन विभिन्न खोप केन्द्रहरु निर्धारण गरिएको हो।

१२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज लगाउन लगागिएको हो। ती खोप केन्द्रहरुमा साउन ३० गतेसम्म फाइजर खोपको बुस्टर डोज लगाइने जनाइएको छ।

यी हुन् खोप केन्द्र

khop kendra 29.png