साउन १६, २०७९ सोमबार

काठमाडौं: स्वास्थ्य सेवा विभागले पारामेडिक्सतर्फका १ सय ४० जना कर्मचारीको स्तरवृद्धि गरेको छ। ११ साउनमा विभागले ती कर्मचारीको स्तरवृद्धिको निर्णय गरेको हो।

२०७८ पुसम्म निवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरिएको हो।