असार ३०, २०७९ बिहिबार
बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १५५ रुपैयाँ र केरा दर्जनको १५५ रुपैयाँ तोकिएको छ । स्थानीय काउली ९५ रुपैयाँ, कागती १४० रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ३७ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।
बैशाख १४, २०८३ सोमबार
बैशाख १३, २०८३ आइतबार
बैशाख ११, २०८३ शुक्रबार