असार १०, २०७९ शुक्रबार
काठमाडौँ– सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्म माग गरेको छ। शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदमा ३५ जना चिकित्सक माग गरेको हो।
धनगढीस्थित अस्पतालले उक्त जनशक्ति करार सेवामा माग गरेको हो।
बैशाख २६, २०८३ शनिबार
बैशाख २५, २०८३ शुक्रबार