असार २, २०७९ बिहिबार

काठमाडौं(  स्वास्थ्यकर्मीहरुको स्तरवृद्धिको माग गर्दै स्थानीय तह स्वास्थ्यकर्मी सञ्जालले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

स्तरवृद्धिका लागि निवेदन पेश गरेका पारामेडिक्स तर्फका कर्मचारीहरु, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अनमी ल्याब, फार्मेसी, डेन्टल एनेस्थेसिया, रेडियोलोजी लगायतका स्वास्थ्यकर्मीहरुको स्तरवृद्धि हुन बाँकी रहेका तथा स्तरवृद्धिमा कैफियत देखिएका पारामेडिक्स तर्फका स्वास्थ्यकर्मीहरुको रित पूर्वक पेश भएका निवेदनहरु माथि आवश्यक प्रक्रिया अगाडि बढाई तुरुन्त स्तवृद्धिको नतिजा प्रकाशित गर्न सञ्जालले माग गरेको छ। 

Press release health