असार २, २०७९ बिहिबार

काठमाडौं- स्वास्थ्य सेवा विभागले २२ जनालाई अधिकृत सातौंमा स्तरवृद्धि गरेको छ।

पुस र असारमा स्तरवृद्धि गर्दै आएको विभागले २२ जना अधिकृत छैठौंलाई अधिकृत सातौंमा स्तरवृद्धि गरेको हो।
हेर्नुहोस विवरण: