जेठ १५, २०७९ आइतबार
काठमाडौँ : सरकारले राष्ट्र सेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरूको तलब १५ प्रतिशतले वृद्धि गरेको जानकारी दिए। यो आगामी आर्थिक वर्ष साउनदेखि लागू हुनेछ।
जेठ २, २०८३ शनिबार
जेठ १, २०८३ शुक्रबार