बैशाख २७, २०७९ मंगलबार

काठमाडौं–चितवनस्थित चितवन मेडिकल कलेजले विभिन्न विषयमा प्राज्ञिक तथा प्राविधिक जनशक्ति माग गरेको छ।

कलेजले माइक्रोबायोलोजी, एनाटोमी, प्याथोलाजी, नेफ्रोलोजी, न्युरोलोजी, रेडियोडाइग्नोसिसलगायतका विषयमा लेक्चरर, एशोसियट प्रोफेसर, असिस्टेन्ट प्रोफेसरहरु लगाएत माग गरेको हो।