काठमाडौँ, २५ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस अवधिमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८९ रहेको छ ।
हाल नेपालमा सक्रीय सङ्क्रमितको सङ्ख्या छ सय ६९ रहेको छ ।
यस अवधिमा मृतकको सङ्ख्या शून्य रहेको छ ।