चैत २३, २०७८ बुधबार

काठमाडौ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले  नर्स माग गरेको छ।  अस्पतालले एक सूचना जारी गर्दै नर्सिङ विषयमा स्नातकोत्तर तह अध्ययन सकेको नर्स माग गरेको हो। 
अधिकृत सातौ तहका लागि नर्स माग भएको हो। 

No description available.