फागुन २७, २०७८ शुक्रबार
काठमाडौं, फागुन २७ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विभिन्न पदहरूमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेप्सेले प्रबन्धक दसौँ तहदेखि अधिकृत छैटौँ तहसम्मका विभिन्न अरू पदमा केही कर्मचारी माग गरेको हो।
जेठ ३, २०८३ आइतबार
जेठ २, २०८३ शनिबार
जेठ १, २०८३ शुक्रबार