फागुन १०, २०७८ मंगलबार

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ। प्रयोगशालामा मंगलबारदेखि उक्त परीक्षण सुरु भएको हो।

जनस्वास्थ्य प्रयोजनका लागि उक्त परीक्षण हाललाई निःशुल्क रुपमा सञ्चालन गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुणा झाले जानकारी दिइन्। 

No description available.