फागुन ४, २०७८ बुधबार
भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ।
बुधबार बिहान मुम्बईस्थित सिटी केयर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ७० वर्षीया लहरी भारतीय संगीतका चर्चित हस्ती हुन्।
बैशाख ११, २०८३ शुक्रबार
बैशाख १०, २०८३ बिहिबार
बैशाख ६, २०८३ आइतबार