माघ १२, २०७८ बुधबार

मेडिकल काउन्सिल स् यस्तो छ विशेष परीक्षाको समय तालिकामेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाको समय तालिका सार्वजनिक भएको छ। काउन्सिलले आज सार्वजनिक सूचना निकाल्दै परीक्षाको मिति र समयका विषयमा जानकारी दिएको हो। परीक्षा यही माघ २१ र २२ गते  इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ। 

यसअघि, माघ १४ र १५ गते हुने भनिएको परीक्षा काउन्सिलका पदाधिकारी कोरोना संक्रमित भएको भन्दै स्थगित गरिएको थियो।

हेर्नुहोस परीक्षाको समय तालिका