माघ ९, २०७८ आइतबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यलाई कोभिड सङ्क्रमण देखिएको छ।

हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेकी छिन्।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ । उनमा निमोनियासमेत देखिएको छ।