फागुन २२, २०८२ शुक्रबार

झापा, २२ फागुनः  झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा  राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएअनुसार रास्वपा उम्मेदवार प्रकाश पाठकले दुई हजार ३३१ मत प्राप्त गर्नुभएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनले एक हजार ६०३ मत प्राप्त गर्नुभएको छ । 
---