फागुन २२, २०८२ शुक्रबार

भद्रपुर (झापा), २२ फागुनः झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिनुभएको छ । 
    
    निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उहाँले ७५०, नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मत प्राप्त गर्नुभएको छ । यहाँ नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत प्राप्त गर्नुभएको छ । 
---