फागुन २१, २०८२ बिहिबार

अदानचुली (हुम्ला), २१ फागुनः हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५ प्रतिशत मत खसेको छ । 

    मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार कुल खसेको मतमध्ये महिला १० हजार ९८९ र पुरुष ११ हजार ३३९ रहेका छन् । हुम्लाको कुल मतदाता सङ्ख्या ३४ हजार ३७२ रहेको थियो ।