असार ४, २०८२ बुधबार

मुस्ताङ (जोमसोम), ४ असार : मुस्ताङको घरपझोङ गाउँपालिका-१स्थित चिमाङगाउँ, स्याउबारी र आसपासका क्षेत्र  । सहज सडक सञ्जाल र नदीमा पक्की पुल नहुँदा यहाँ उत्पादन भएका तरकारी र स्याउको ढुवानी खर्च  महँगो पर्दा स्थानीय समस्यामा परेका छन् ।  

तस्बिर: सुशीलबाबू थकाली