असार ४, २०८२ बुधबार

म्याग्दी, ४ असार : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्वार गाउँ । भिरालो पाखामा बाक्लो बस्तीमा अधिकांश ढुङ्गेघरहरु रहेको पाउद्वारमा धौलागिरि हिमाल अवलोकन गर्न र गाउँमा मगर संस्कृतिमा रमाउन पाइन्छ ।

तस्बिर ः सन्तोष गौतम