असार ४, २०८२ बुधबार
दाङ, ४ असार ः दाङको बबई गाउँपालिका– ४ र ५ मा अवस्थित गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको हापुरे बजार र आसपासका भूभाग। यहाँ विसं २०६० सालमा सरकार र तत्कालीन विद्रोही माओवादीबिच तेस्रो चरणको शान्ति वार्ता भएको थियो।
तस्बिर :कुलदीप न्यौपाने
जेठ १३, २०८२ मंगलबार