जेठ ११, २०८२ आइतबार

खोटाङ, ११ जेठः  किरात ऐतिहासिकस्थल खोटाङको मझुवागढी पदमार्गमा निर्माण गरिएको भ्यू–टावरसहितको भौतिक संरचना । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब ४५ मिनेटमा पुगिने पर्यटकीयस्थल मझुवागढी आवतजावत गर्ने आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको रेलिङसहितको पदमार्गमा ९१८ वटा खुड्किला छन् ।

 

तस्बिरः केदार मगर