भरतपुर,६ माघ ः चितवनको इच्छाकामना गाउँपालिका–२ ठाडोखोलाका पानबहादुर प्रजा आफूले बुनेको डोको बिक्रीका लागि आफ्ना ज्वाईंका साथमा मुग्लिन बजार झर्दै । उहाँ झण्डै चार घण्टा हिँडेर मुग्लिन बजारमा एउटा डोकाको २५० रुपैंयामा बिक्री गर्ने गर्दछ । तस्बिरः कृष्ण आचार्य÷रासस