पुस १६, २०८० सोमबार

म्याग्दी, १६ पुसः म्याग्दीको मंगला गाँउपालिका–५ अर्मनको कैलाशफाँटमा निर्माण भएको खेलमैदानमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिँदै । म्याग्दी नदी किनारको बगर सम्माएर खेलमैदान बनाइएको हो । तस्बिरः  तस्बिरः सन्तोष गौतम÷रासस