सुर्खेत २१ मङ्सिर ः लाटीकोइली युवा समाज सुर्खेतले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मंगलगढी–काँक्रेबिहार सडकखण्ड निर्माण विस्तार र ढल निकास एवम् जनसरोकारसँग सम्बन्धित विषयमा सकारात्मक परिवर्तनका लागि विरोध ¥याली तथा सडक बहस कार्यक्रममा सहभागी विद्यार्थी । तस्बिर ः सुरेश आचार्य÷रासस